LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं। ३ मा अवस्थित हरैया बहुमुखी क्याम्पसमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । फूल  शीर्षक दिएर प्रतियोगी विद्यार्थीलाई कविता लेख्न र वाचन गर्ने लगाइएको थियो ।  प्रतियोगितामा बि.एड चौँथो वर्षका रेखा प्रजापति प्रथम , बि.एड  तेस्रो वर्षका हरिकुमारी थारु द्वितीय , बि.एड  तेस्रो वर्षकै जीवनकुमार धवल तृतीय र बि. एड  प्रथम वर्षका राजनन्दनी हरिजनले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

कार्यक्रममा आफ्नो विचार राख्दै शिक्षाशास्त्र विभाग प्रमुख विनोद पौडेलले यसप्रकारले प्रतियोगितामा सहभागी हुँदा विद्यार्थीको प्रतिभामा अझै निखार आउने कुरामा जोड दिनुभयो । १६ जना प्रतियोगी सहभागी कार्यक्रम शिक्षाशास्त्र विभाग प्रमुख विनोद पौडेलको अध्यक्षता , शिक्षक केबि धुवाँलेको सञ्चालन र प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय