LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. १ शंकरनगरमा रहेको अम्बानी त्रिरत्न सप्लायर्स प्रालिले एक कार्यक्रमका बीच पाल्पामा आफ्नो छैठौं बार्षिक डिलर्स मिट कार्यक्रम सम्पन्न गरेको छ ।
स्थापनाको छोटो समयमै प्रतिष्ठित व्यवसायको रुपमा पहिचान बनाएको त्रिरत्न सप्लायर्सको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीमा प्रवन्ध निर्देशक शोभाखर पाण्डेले गर्नुभएको थियो ।
त्यसैगरी कम्पनीका निर्देशक शिब शर्मा तिमिल्सिनाले उपस्थितहरुलाई स्वागत गर्दै कम्पनीको बिषयमा जानकारी सहितको भनाई राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न डिलर्स व्यवसायी र बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहेको कार्यक्रमको संचालन गोपालप्रसाद खनालले गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रवन्ध निर्देशक शोभाखर पाण्डेले उपस्थित भएकाहरुलाई बिशेष धन्यबाद दिदै कम्पनीले बिगतमा गरेका काम र भावी दिनमा गर्ने काम र योजनाको बिषयमा प्रकाश पार्नुभएको थियो ।
कम्पनीका प्रवन्ध निर्देशक शोभाखर पाण्डेले पछिल्लोसमय व्यवसायका साथसाथै समाजसेवालाई पनि एकसाथ अघि बढाउनु भएको छ । उहाँले थुप्रै सामाजिक काममा योगदान दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय