LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
xfQLsf] jgef]h e/tk’/, !# k’; M lrtjgsf] ;f}/fxfdf hf/L !& cf}F lrtjg xfQL tyf ko{6g dxf]T;jdf z’qmaf/ xfQLnfO{ jgef]h v’jfOFb} . oxfFsf ;/sf/L / gLlh ^% j6f xfQLnfO{ Ps}7fpFdf /fv]/ dg kg]{ vfg]s’/f v’jfOPsf] xf] . tl:a/M s[i0f cfrfo{÷/f;;

मंसिर १२,
काठमाण्डौ – चितवनको पर्यटकीय गन्तव्य सौराहामा १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । महोत्सव आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने क्षेत्रीय होटल सङ्घ नेपाल चितवनले जनाएको छ ।

क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताउनुभयो ।

महोत्सवमा चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया हुनुका साथै हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बीटूबी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय