LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसले मंगलबार ४४ औं बार्षिकोत्सव मनाएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव मूल समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले लुम्बिनी बाणिज्य क्याम्पस बुटवल क्षेत्रकै एक महत्वपूर्ण शैक्षिक धरोहर रहेको चर्चा गर्दै यसको उन्नती र प्रगतीका लागि आफ्नो तर्फबाट सधै रचनात्मक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा लुम्बिनी बाणिज्य क्याम्पसका पूर्व अध्यक्ष मोतीराम पाण्डे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल लगायतले बोल्दै क्याम्पसले अहिलेसम्म पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा अघि बढाउनुपर्ने बताउनुभएको थियो ।

क्याम्पसका क्याम्पस प्रमुख डाक्टर ताराप्रसाद उपाध्यायले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा क्याम्पसमा लामो समय काम गर्नेहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय