LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

राष्ट्रिय परोपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा परोपकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा दाताहरूको उपस्थितिले आयोजक उत्साहित भएका छन ।

२०६४ सालमा स्थापना भएको संस्था राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लाहरूमा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।

सोही अभियान अन्तर्गत राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा रूपन्देही जिल्ला बुटवल–१५ स्थित भाटाप्रगती टोलमा करीब ४ विगाह क्षेत्रफलमा विस्तार हुने गरी परोपकार कुञ्जधामको निर्माण योजना अगाडि बढिरहेको छ ।

धामलाई सेवाकेन्द्रको साथै पर्यटकीय गन्तव्यको रूपमा समेत विस्तार गर्ने वृहत् लक्ष्य संघले राखिएको छ । त्यही लक्ष्यलाई साकार पार्नको लागि फागुन ४ गतेदेखि ११ गतेसम्म राष्ट्रिय परोपकार महासंघ नेपालका परिकल्पनाकार तथा अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले महायज्ञको आयोजना गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय