LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने नाराका साथै ११५ औ अन्तर्रा«िटय महिला दिबसको अबसरमा सकारात्मक सोच सम्बन्धि १ दिवसीय नगरस्तरीय सहभागिता तथा प्रशिक्षणमूलक कार्यक्रम मंगलवार सम्पन्न भाएको छ ।

कार्यक्रमको एक समारोहका बीच सैनामैना नगरपालिकाका नगर प्रमुख फडेन्द्र शर्माले पानसमा बति बालेर कार्यक्रमको समुदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका प्रमुख फडेन्द्रप्रसाद शर्माले नारी भनेका समाजका अभिन्न अंग हुन भन्दै तालिममा भएको महिलाहरुको सहभागिताले सकारात्मक सोच पैदा गरि सधै सहि बाटो अघि बढन प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका उपप्रमुख बिना राना र बिशिस्ट आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गर्नुभएको थियो ।

सकारात्मक सोच सम्बन्धि १ दिबसिय नगर स्तरिय सहभागिता तथा प्रशिक्षण मुलक कार्यक्रमको प्रशिक्षण तालिम ऋषि न्यौपानेले दिनु भएको थियो ।
कार्यक्रमको सन्चालन सैनामैना नगरपालिका महिला तथा बाल बिकास प्रमुख तुलसा ज्ञवालीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय