LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

भोटेकोसी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको पीडामा केही भएपनि सहयोग गर्ने उद्देश्यले सैनामैना नगरपालिका ८ मा रहेको रामापुर रिभाइभल इङ्ग्लिस बोर्डिङ स्कुलले ७५ हजार रुपैया सहयोग गरेको छ ।

विद्यालय परिवारका तर्फबाट विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिकाहरुले उक्त सहयोग रकम संकलन गरिएको थियो ।
यसरी संकलित रकम विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माले प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष दीपक खनाललाई विद्यार्थी प्याब्सन रिलिफ फण्डमार्फत राहतका लागि हस्तान्तरण गर्नुभयो ।

विद्यालयले देश विपत्तिमा परेको यस कठिन घडीमा पीडितहरूको साथमा उभिँदै राहत अभियानमा विद्यालय परिवारको सानो योगदान जोड्न पाएकोमा हामी गौरवान्वित भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय