LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सालझण्डी, असोज १६ ।

रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बेलबासे जुत्ता घर संचालनमा आएको छ ।
स्थानीय ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै ‘बेलबासे जुत्ता घर’ सञ्चालनमा ल्याईको हो ।
सैनामेना–१० सालझण्डीको वडा कार्यालय पछाडि रहेको पसलमा महिला तथा पुरुषका विभिन्न डिजाइनका जुत्ता–चप्पल उपलब्ध रहेको सञ्चालक सागर बेलबासेले जानकारी दिनुभयो ।
त्यसैगरी पसलमा लेडिज, जेन्स तथा बालबालिकाका लागि विभिन्न प्रकारका जुत्ता–चप्पल, स्पोट्र्स जुत्ता, स्कुल जुत्ता, स्यान्डल लगायत दैनिक प्रयोगमा आवश्यक सामग्रीहरू उपलब्ध रहेको संचालक पवित्रा बेलबासेले जनाउनु भयो ।
सञ्चालक सागर बेलबासे र पवित्रा अधिकारी बेलबासेका अनुसार ग्राहकको रोजाइ र आवश्यकतालाई प्राथमिकता दिँदै विभिन्न प्रकारका जुत्ता–चप्पल एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालन गरिएको हो ।
‘तपाईंको रोजाइ, हाम्रो प्राथमिकता’ भन्ने नारासहित सञ्चालनमा आएको बेलबासे जुत्ता घरले स्थानीय ग्राहकलाई सहज रूपमा आवश्यक जुत्ता–चप्पल उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय