काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन २०८३ गर्ने अध्यादेश जारी गरेका हुन् ।



राष्ट्रपतिले नेपालको
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश
जारी गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।




