LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले वडा र पालिका अधिवेशनको मिति तोकेको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पुस ११ गते देशभरिका वडाहरूमा एकैदिन वडा अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

उनका अनुसार माघ १५ गते पालिका हुनेछ। स्थानीय तहको निर्वाचनको लगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।

यसअघि नेकपाले मंसिर ११ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर त्यो कार्यतालिका अनुसार काम हुन सकेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय