LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

बुटवल । बुटवलको कालिकानगर स्थित अमर भवनमा आगलागी भएको छ । भवनको चौथो तलामा रहेको किचनमा खाना पकाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आगलागीबाट चौथो तलामा क्षति पुगेको छ । आगो बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको एकीन विवरण संकलनको काम भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय