LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने नाराका साथै ११५ औ अन्तर्रा«िटय महिला दिबसको अबसरमा सकारात्मक सोच सम्बन्धि १ दिवसीय नगरस्तरीय सहभागिता तथा प्रशिक्षणमूलक कार्यक्रम मंगलवार सम्पन्न भाएको छ ।

कार्यक्रमको एक समारोहका बीच सैनामैना नगरपालिकाका नगर प्रमुख फडेन्द्र शर्माले पानसमा बति बालेर कार्यक्रमको समुदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका प्रमुख फडेन्द्रप्रसाद शर्माले नारी भनेका समाजका अभिन्न अंग हुन भन्दै तालिममा भएको महिलाहरुको सहभागिताले सकारात्मक सोच पैदा गरि सधै सहि बाटो अघि बढन प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका उपप्रमुख बिना राना र बिशिस्ट आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गर्नुभएको थियो ।

सकारात्मक सोच सम्बन्धि १ दिबसिय नगर स्तरिय सहभागिता तथा प्रशिक्षण मुलक कार्यक्रमको प्रशिक्षण तालिम ऋषि न्यौपानेले दिनु भएको थियो ।
कार्यक्रमको सन्चालन सैनामैना नगरपालिका महिला तथा बाल बिकास प्रमुख तुलसा ज्ञवालीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय