LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
उहाँले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत नगरी राजीनामाको घोषणा गर्नुभएको हो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उहाँले राजीनामा दिनुभएको हो । सर्वोच्च अदालतको परमादेशपछि उहाँ गएको भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
कोशी प्रदेशमा अब संविधानको धारा १६८ ९५० अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । कोशीमा यस अघिका सबै विकल्पहरु प्रयोग भइसकेकोले धारा १६८ ९५० पनि भने प्रदेश सभा विघटनको बाटोमा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय