LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अर्घाखाँची।अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ मा रहेकोे महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको कार्यालयमा विद्यार्थीले आज ताला लगाई दिएका छ्न ।

उक्त विद्यालयमा अङ्ग्रेजी शिक्षक उत्तम भट्टराईलाई छत्रदेव गाउँपालिकाले शिक्षक मिलानको क्रमममा छत्रदेव गाउँपालिका वार्ड ४ मा रहेको शारदा माध्यमिक विद्यालयमा र शिक्षिका राधा पान्डेको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ अर्बुण आधारभूत विद्यालयमा सरुवा गरेकोले विद्यार्थीले तालाबन्दी गरेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पिताम्बर खनालले बताए। विद्यार्थीहरुले नाराबाजी गर्दै छत्रदेब गाउँपालिका गएर गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन।

सम्पूर्ण अभिभावक तथा बुद्धिजिविहरु संग छलफल गरि गरिएको निर्णय विद्यार्थीले नमानेकोले पुनः छलफल गरिने गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय