LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौं । झापामा एमाले नेता महेश बस्नेतको आतिथ्तामा चलिरहेको कार्यक्रममा पार्किङ स्थलमा राखिएका एमाले कार्यकर्ताको गाडीमाथि तोडफोड भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा महेश बस्नेतले भाषण गरिरहेका बेला पहिचानवादीको भेलामा दुर्गा प्रसाईका कार्यकर्ता मिसिएर गाडी तोडफोड गरेका हुन् । नेता बस्नेतले भाषण गरिरहेका बेला पार्किङ स्थलमा राखिएका एक दर्जन जति गाडीमाथि तोडफोड गर्नुका साथै कार्यक्रम अवरोध गर्ने प्रयास समेत भएको थियो ।

गाडी फुटाउने समूहमा दुर्गा प्रसाईका निकट विक्रम सुब्बा पक्राउ परेका छन् भने प्रसाईलाई कालोमोसो दलिएपछि विर्तामोडमा उनले जुलुस निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय