LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० ले शुक्रबार हुने नेपाल र युएईबीचको टी(२० विश्वकप छनौटको सेमिफाइनल खेल घरमै बसेर हेर्न अनुरोध गरेको छ ।

सो खेलका लागि केवल ३५ सय टिकट अनलाइन मार्फत बिक्रीका लागि राखिएको जानकारी दिदै क्यानले सकेसम्म सो खेल घरमै बसेर हेर्न आग्रह गरेको छ ।

साथै क्यानले मुलपानी क्रिकेट मैदानमा हुने सो खेलका लागि अतिथिहरुका लागि पास वितरण समेत नगरिएको स्पष्ट गरेको छ । मुलपानी क्रिकेट मैदानमा दर्शकका लागि खेल हेर्न पर्याप्त र सहज ठाउ नहुदा क्यानले यस्तो अपिल गरेको बुझिएको छ ।

शुक्रबार नेपाल र युएईबीच हुने सेमिफाइनल विजेता अमेरिका र वेस्टइन्डिजमा हुने टी  २० विश्वकपमा छ्नौट हुने छ । नेपाल समुह ए को उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ भने युएई समुह ए को विजेता हुदै सेमिफाइनल खेल्दै छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय