LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना । नेपाल घुम्न आएकी एक भारतीय पर्यटकको फोटो खिच्ने क्रममा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश मगहर काजीपुर घर भएकी २० वर्षीया शाहिस्ता प्रबिन रहेकी छन् ।

फोटो खिच्ने क्रममा चिप्लिएर पाल्पाको तिनाउ गाउँपालिका(३ स्थित तिनाउ खोलाको ड्याममा डुबेर घाइते भएकी थिइन् । उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता कञ्चनपुरको बेलौरी नगरपालिका(९ डाँडाकुन्डास्थित नहरमा डुबेर सोही ठाउँस्थित मामाघरमा दशैंदेखि बस्दै आएका सुक्लाफाँटा नगरपालिका(७ बस्ने केसब बोहराको छोरा ७ वर्षीय एलेक्स बोहराको मंगलबार दिउँसो मृत्यु भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय