LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

मुक्तककार प्रतिमा के सि’प्रवासी’द्वारा लिखित ‘प्रवासी मन’ मुक्तक संग्रह विमोचन गरिएको छ । सहिद नारायण पोखरेल रामापुर क्याम्पस साहित्यिक क्लव तथा प्रतिमा–कुमार फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा के। सि।को दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्वीनि प्रदेश सभाका सदस्य भूमिश्वर ढकालले मुक्तक विमोचन गर्दै सहित्यले मानिसलाई सत्मार्गमा हिड्न सिकाउने र जतिपनि परिवर्तन आएका छन ति साहित्यकारहरुको रचनात्मक खवरदारीले मात्र आएको वताउनुभयो । साहित्यकार तथा यसै क्याम्पसका पूर्व क्याम्पस प्रमुख यदुलाल पन्थले कृतिको समिक्षा गर्दै समाजिक असमानता, विसङगतिको चित्रण र व्यङय गर्दै जीवनवादी दृष्टिकोण भएको एउटा महाकाव्यकै रुपमा रहेको वताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि सैनामैना नगरपालिकाका उपमेयर बिना राना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरे लगायत थुपै्र साहित्यप्रेमि व्यतिmत्वहरुको उपस्थितिमा सम्पन्न भएको छ । क्याम्पस प्रमुख हेमन्त थापाको अध्यक्षता र साहित्य क्लवका अध्यक्ष सुप्रिया अञ्जलिको सञ्चालनमा सम्पन्न कार्यक्रममा विविध विधामा रचना वाचन गरियको थियो । ‘प्रवासी मन’मुक्तक संग्रहभित्र ११सय१२ वटा मुक्तक संग्रहित छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय