LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

अखिल नेपाल फुटबल संघ  एन्फा  ले आज हुने यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

यसअघि चोटका कारण युएईविरुद्धको खेल गुमाएका डिफेन्डर अनन्त तामाङ टिममा फर्किएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल आज साँझ ७ बजेदेखि सुरु हुनेछ । यसअघि, छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले युएईसँग ४( ० गोल अन्तरले पराजित भएको थियो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’मा छ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् ।

नेपाली टिम

गोलकिपरः अभिषेक बराल, किरण चेम्जोङ, दीप कार्की ।
डिफेन्डरस् अमित श्रेष्ठ, अञ्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिष श्रेष्ठ, रोहित चन्द ।
मिडफिल्डरः एरिक बिष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दीनेश हेन्जन, क्रितिश रत्न छुन्जु ।
फरवार्डः योगेश गुरुङ, जिलेस्पीजंग कार्की, आशिष चौधरी, राजेश परियार, सञ्जिव बिष्ट, सञ्जन बिष्ट, हिसुब थपलिया, आयुश घलान, मनिष डांगी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय