LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

हेल्पर केयरिङ सर्कलको आयोजनामा बुटवल ११ न्यु दुर्गानगरमा रहेको मायादेवी जनजागृति आधारभुत बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । संस्थाका सल्लाहकार गणेश पौडेलको प्रमुख आतिथ्यमा र बिश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष बिस्वास घिमिरेले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै आईरहेको र क्लबको उचाईलाई थप माथी पु¥याउन सबैको साथ र सहयोगको आग्रह गर्नुभयो ।
आगामी दिनमा पनि क्लबले स्कुललाई सहयोग गर्ने बताउँदै क्लवले आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने विभिन्न लक्ष्य रहेको बताउनु भयो ।
त्यस्तैगरी प्रमुख अतिथि क्लबका सल्लाहकार पौडेलले युवाहरुको सक्रियतामा राम्रा सामाजिक कार्यमा सधैं साथ रहने र समाजका किशोर– किशोरीको हकहितमा काम गर्ने भन्दै आगामी दिनमा राम्रा खालका सामाजिक कार्य गर्न आग्रह गर्नुभयो ।
विद्यालयका अध्यक्ष नेत्रलाल रानाले कार्यक्रममा बोल्दै बिद्यालयमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदैँ आगामी दिन पनि सहयोगको अपेक्षा गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय