LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सुनगाभा स्कुलको २७ औं वार्षिक उत्सवको पूर्व सन्ध्यामा सरसफाई एवं विविध कार्यक्रम गर्दै शुभारम्भ भएको छ ।
नेपालकै उत्कृष्ठ शैक्षिक प्रतिष्ठान मध्येको एक शैक्षिक प्रतिष्ठानका रुपम परिचित सैनामैना नगरपालिका वडा नम्बर ३ स्थित सुनगाभा पब्लिक स्कूलले यहि पौष १० गते आफ्नो २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । वार्षिक उत्सवको पूर्व सन्ध्यामा आज पौष ४ गते सैनामैना नगरपालिका मुख्य बजार क्षेत्र सरसफाई कार्यक्रम सञ्चालन गर्दै र खेल सप्ताह सुरु गरि अगाडि बडेको छ ।
वार्षिक उत्सवको कार्यक्रमको उद्घाटन बिधालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतम पानसमा दिप प्रज्वलन गरि साप्ताहिक खेला सप्ताहाको सुरु गर्नुभएको हो । यस कार्यक्रममा बिद्यालयका प्रमुख शैक्षिक सल्लाहाकार लाल प्रसाद पँगेनि, बिद्यालयका प्राचार्य तिलब के।सी, पुर्ब अध्यक्ष लक्ष्मी देबि जोसि ईलाका प्रहरी कार्यलय रन्यौराका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेल बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख लिल बहादुर थापा रहनु भयो ।
आज भएका कार्यक्रमहरुमा सरसफाइ कार्यक्रम,
क्रस क्रन्टी दौड,भलिबल छात्र, हिसाब दौड, मिठाइ दौड प्रतियोगिता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय