LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

केशब पन्थी,

अर्घाखाँचीमा एक पुरुष लागूऔषध मुद्दामा जेल चलान भएका छन । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी बस्ने ६४ वर्षिय भीम प्रसाद न्यौपाने लाई लागु औषध कारोबार मुद्वामा १ वर्षको सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कारागार चलान गरी ५ हजार जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ । यस्तै शितगंगा नगरपालिका ११ घर भई दाङ गढवा–१ जुरैनी बस्ने ३९ वर्षिय ममदिन मियाँ वन पैदावार मुद्वामा १ लाख १६ हजार १ सय ५६ रुपँया जरिवाना गरि छोडिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिक्रम रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय