LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० झिमझिमियामा रहेको पञ्चज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ४० जना सेयर सदस्यहरुले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रमका संयोजक लक्ष्मण पौडेलले कुनैपनि विरामीको रगत अभावका कारण मृत्यु बरण गर्नु नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गएिको बताउनु भयो । उहाँले रक्तदान जीवनदान भन्ने नारा अनुसार नै पवित्र उद्देश्यले रक्तदानमा सहकारीका सदस्यहरुले रक्तदान गरेको बताउनु भयो ।

सहकारीले हरेक बर्ष बार्षिक उत्सवको अवसरमा यस्तै सामाजिक काम गर्दै आएको छ । यसैबीच सहकारीको साधारण सभा समेत सोमबार नै सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय