LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिकामा सफल एवम् आनन्दमय जीवनका लागि सकारात्मक बिचार बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गाउँपालिकाको आयोजना तथा ब्रह्मकुमारी ईश्वरिय विश्विद्यालयको सहयोगमा सो कार्यक्रम भएको हो।

 

प्रबचन कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आफुभित्र रहेका हरेक बिचार र सोंचमा सकारात्मक भावको बिकास नगरेसम्म बाहिर देखिने हरेक दृश्यहरुमा नकारात्मक मात्र देखिने अर्थात महसुस हुने बिचार ब्यक्त गर्नुभयो।

 

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

दुई दिने प्रवचन कार्यक्रममा ईश्वरिय ब्रह्मकुमारी विश्वविद्यालयका आध्यात्मिक उत्प्रेरणात्मक वक्ता रमण भट्टराईले सफल एवम् आनन्दमय जीवनका लागि सकारात्म बिचार बिषयक प्रवचन दिनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय