LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

२६ औं रास्ट्रिय भुकम्प शुरक्षा दिवस (२०८० प्रभातफेरी तथा कोण सभा सम्पन्न भएको छ । स्थानीय श्रोत र प्रबिधिको प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाउ भन्ने मुलनाराका साथ भुकम्प स्मृति तथा भुकम्पिय सचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आयोजित प्रभातफेरी प्रश्यात आयोजित कोण सभामा बोल्ने बक्ता हरुले भुकम्प एक प्राकृतिक प्रकोप हो यसलाई रोक्न नसके पनि यस बाट हुने सम्भाबित जोखिमबाट आफुलाइ जोगाउन सकिन्छ ,आफैंले हामिलाइ मार्ने हैन बरु भुकम्प आएपछि हामिहरुले बनाएका घर भुइचालो बाट शुरक्षित समाज अनि पुर्बाधारहरु आउने पुस्तालाई उपहार दिन पाइयोस् शुरक्षित निर्माण र सर्तकताको अभियानले निरन्तर पाइरहोस केबल २०७२ को भुकम्प प्रश्यात र यहीँ कार्तिक १८ गते पुर्ब रुकुम र जाजरकोट जिल्लामा गएको भुकम्प बाट जुन किसिमको राहत र उद्वारको निम्ति अपिल गरियो यो जाहेर भए पनि यस्तो कार्यको अन्त गर्ने बाताबरण हामी सबैले अन्त गर्न सबैमा अनुरोध गरिएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल रेडक्रस अर्घाखाँचीका सभापति कुशल भुसाल जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थी लगायतले आफ्नो धारणा ब्याक्त गर्नु भएको हाम्रा अर्घाखाँची प्रतिनिधि केशब पन्थीले जनाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय