LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना। अत्याधिक जाडो बढेपछि सैनामैना नगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालेले आइतवार एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा माघ ८ गतेदेखि १० गतेसम्म विदा दिने बताएका हुन् ।

लगातार रुपमा बढ्दै गहिरहेको चिसो र सितलहरको कारणले दैनिक जनजीवन कष्ठकर हुदै गहिरहेको अवस्थामा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असरपरी पठनपाठनमा असहजता देखिएकोले हिउँदे बिदावाट कट्टी हुनेगरी मिति २०८०÷१०÷०८ गते देखी २०८०÷१०÷१० गतेसम्म सैनामैना नगरपालिका अन्तर्गतका विद्यालयमा जाडो बिदा दिइएको व्यहोरा जानकारी गराइन्छ सुचनामा लेखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय