LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पाल्पाको रम्भा गाउँपालिका १, स्थित कालिगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कालिगण्डकी करिडोर सडकखण्ड अन्तर्गत रम्भा १ भोवरमा ग १४ प ३७५ नम्बरको मोटरसाईकल दुर्घटनामा परी २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार राति करिब ११ बजेको समयमा बुटवलबाट रम्भा १ असेर्दी घरतर्फ जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो ।

जिटीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाग्रस्त मोटरसाइकल सडकदेखी झण्डै २ सय मिटर तल कालिगण्डकी किनारामा खसेको थियो । मृतकको शव पोष्टमार्टमका लागि रामपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय