LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

विश्व शान्तिका लागि म्याराथन दौड भने मुल नाराका साथ रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले आईतवार म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ ।
म्याराथन दौडको शुभारम्भ सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना ४ मुर्गियास्थित लुम्बिनी गेटमा शान्तिका दूत परेवा उडाएर शुभारम्भ गर्नुभयो ।
म्याराथन दौड मुर्गियादेखि सुरु भएर सहिद नारायण पोखरेल रामापुर क्याम्पसको गेटसम्म पुगेर सम्पन्न भएको थियो ।
म्याराथनमा पुरुषतर्फ क्याम्पसका विद्यार्थी उमेश बरई प्रथम भएका थिए भने दोश्रो आकास पुन तथा तेश्रो सुशील भुसाल भएका छन ।
त्यसैगरी महिलातर्फ सुमिना नेपाली प्रथम भएकी छिन भने दोश्रोमा रोमा अधिकारी तथा तृतीय बिपना जैशी हुन सफल भएका छन ।
म्याराथन प्रतियोगिताबाट खेल क्षेत्रको मात्रै नभै नेपाली नेपाली बीच आपसी भाईचारा सम्बन्ध विकास गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय