LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कन्चन गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

माघ २६ गते देखि २९ गते सम्म राष्ट्रपति रनिङ शिल्ड कन्चन ४ रुद्रपुर माध्यमिक विद्यालयमा हुनेछ ।

कार्यक्रममा कन्चन भित्रका सामुदायिक विद्यालय र संस्थागत बिद्यालयको सहभागिता रहने र कन्चनलाई शिक्षा संगै खेलकुदमा जोड्ने कन्चन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश भुसालले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्डमा कक्षा १ देखि १२ कक्षा सम्मका विद्यार्थीले भाग ल्याउन पाउनेछन् चैत मसान्तसम्म १८ वर्ष ननाघेको हुनुपर्ने भएको छ ।

पुरुष भलिबल महिला भलिबल कबडी ट्रीपल जम दौड प्रतियोगिता हाई जम्म सटफुट थ्रो लगायतका दर्जनौं कार्यक्रम आयोजना गरिएको छ । कन्चनले राष्ट्रपति रनिङ शिल्ड संगै अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय