LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल पश्चिम कै उत्कृष्ट विधालय सैनामैना ०६ कलौनी मा स्थित रामापुर माध्यमिक बिधालय मा स्काउटिङ्ग शिक्षाका जन्मदाता वेडेन पावेल र ओलेभ वेडेन पावेलको जन्मदिनको अवसरमा बिधालय मा रहेको स्काउट ट्रुप रामापुर स्काउट ट्रुप को आयोजना र सैनामैना ओपेन स्काउट क्रिउको संयुक्त आयोजना र रामापुर माध्यमिक बिधालय को सहआयोजना  देश निर्माण मा युवा को भूमिकाू शिर्षक मा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ।

जस कार्यक्रम मा अध्यक्ष को भूमिका रामपुर स्काउट ट्रूप का संयोजक, नेपाल स्काउट स्थानीय परिषद् का सदस्य, रामापुर मा वि का शिक्षक श्री विष्णु प्रसाद घिमिरे , प्रमुख अतिथि को रुप मा रामापुर मा वि का प्र अ श्री कृष्ण प्रसाद पौडेल , विशिष्ट अतिथि को रुपमा रामापुर मावि का सहायक प्र अ श्री बाबुराम भट्टराई को ले गर्नु भएको थियो।साथै विशिष्ट अतिथि लाइ नेपाल स्काउट को स्क्राफ लागाएर स्वागत गरियको थियो। कार्यक्रम मा निर्णायकको भूमिका मा ९मा वि इन्चार्ज० करुणा प्रसाद न्यौपाने र रेशम क्षेत्री रहनु भएको थियो ।

उक्त कार्यक्रम मा बिधालय मा ६ देखि १२ सम्म अध्यन गर्ने १९ जना छात्र , छात्रा हरु ले कार्यक्रम मा भाग लिगेका थिए। कार्यक्रम मा प्रथम रामु नेपाली कक्षा १२ दितिय दिक्षा पोखरेल कक्षा ८ तृतीय भावना भुसाल कक्षा ९ र सान्त्वना रियाना आधिकारी कक्षा ६ भएका थिए।

स्काउट संयोजकले फउन्डर को जिवनी र स्काउट मा गरेको योगदानको बारेमा ,नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको जस्ता विभिन्न जानकारी गराउनु भएको थियो ।

साथै विशिष्ट अतिथि बाबुराम भट्टराई ले स्काउतिङ्ग का कुरा हरु राख्दै , कार्यक्रम का अध्यक्ष स्काउट संयोजकले  को जिवनी र स्काउट मा गरेको योगदानको बारेमा ,नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको जस्ता विभिन्न जानकारी गराउनु भएको थियो । साथै कार्यकम संचालन लुम्बिनी प्रदेश , सैनामैना ओपेन स्काउट क्रिउ का सिनियर टिम मेट अमृत सुनार ले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय