LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाको आईतबार विदाई गरिएको छ ।

सैनामैनामा विगत १८ महिनादेखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत उपसचिव थापालाई नगरपालिकाको सभाहलमा “फेरि भेटौला“ कार्यक्रम अन्तर्गत आईतबार औपचारिक बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा सैनामैनाका नगर प्रमुख फडेन्द्रप्रसाद शर्मा, उपप्रमुख बिना राना, वार्ड अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखा प्रमुखहरु, एघारवटै वडाका वार्ड सचिब, संचारकर्मी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बिदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सैनामैनामा रहँदा थापाले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध सुमधुर बनाउन योगदान पु¥याएको तथा नगरपालिका र वार्ड स्तरबाट गरिएका योजनाहरुको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निभाउनु भएको बताइएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत थापाको सिद्धार्थनगर नगरपालिकामा सरुवा भएको छ भने तानसेनका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको सैनामैनाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय