LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

साझा हस्पिटल प्रा.लि. बुटवलसंगको सहकार्यमा सैनामैना नगरपालिकाको वडा १० सालझण्डीमा रहेको पशुपति माध्यमिक विद्यालयमा शनिवार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य शिविर शुभारम्भको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले प्रदेश सरकारले गाउँघरमा रहेका उत्कृष्ट सामुदायिक विद्यालयहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विपन्न समुदायका बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने सरकारको उद्देश्य रहेकोले विद्यार्थीहरु शिक्षित भए भने रोजगारीका लागि विदेश जानु नपर्ने र नेपालकै माटोमा केही न केही काम गरेर बस्न सक्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा साझा हस्पिटल प्रालिका अध्यक्ष गोविन्द खनालले यस क्षेत्रको स्वास्थ्यमा जागरण ल्याउन र विद्यालयका नानी बाबुहरु, शिक्षक, अभिभावक सवैको स्वास्थ्यमा सचेतना तथा सुधार ल्याउन यो शिविर महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्नुभयो ।

साझा हस्पिटल प्रालिले विगतदेखि नै स्वास्थ्य शिविरलाई प्राथमिकता दिदै आएको बताउँदै पशुपति माविमा उत्कृष्ट र अन्य स्थानमा भन्दा फरक शिविर आयोजना गरिएको र यसबाट धेरैले सेवा लिने अवसर पाएको बताउनु भयो ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलले विद्यालयमा नयाँ नयाँ योजना अनुसारको नयाँ नयाँ काम गर्दै जाने आफूहरुको प्राथमिकता रहेको उल्लेख गर्दै अरु दिनमा पनि स्वास्थ्य उपचार ि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय