LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

अर्घाखाँची व्यापार संघको आयोजनामा करदाता शिक्षा कार्यक्रम आज सन्धिखर्कको साथी होटलमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सहजीकरण आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय अर्घाखाँची शाखाका प्रमुख महेन्द्र पुरिले गर्नु हुदै कर के हो रु यो कस्तो कस्तो हुने गर्छ कर नबुझाएमा कस्तो कार्वाही हुने गर्छरु कर कसरी बुझाउने सम्बन्धि जानकारी गराउनु भएको थियोे।

त्यस्तै करदाता कार्यालयका नायब सुब्बा पुस्पा पाण्डेले समेत प्रशिक्षण दिनु भएको थियोे। उक्त कार्यक्रम अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र बहादुर खड्काले व्यापारीलाई सबै जानकारी नहुने हुँदा कर सम्बन्धि प्रशिक्षण कार्यक्रम राखिएको बताउनु भएको थियो।

उक्त कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँची शाखाका कोषाध्याक्ष रुन्द्रमणी भुसाल समेत आफ्नो बिचार राख्नु भएको थियो । योगेन्द्र बहादुर खड्काको अध्यक्षता, महासचिव बिनोद गैरेको संन्चालन र स्वागत मनतब्य संन्जय हिताङले गर्नु भएको थियोे। कार्यक्रममा सन्धिखर्क नगरपालिका भित्रका झन्डै १५० जना व्यापारीहरुको उपस्थिति रहेकोे अर्घाखाँचीबाट पत्रकार केशब पन्थीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय