LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

अर्घाखाँचीको शितगंगा नगरपालिका (२ सितापुर सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर एकजना महिलाको मृत्यु भएको छ। भने एकजना महिला गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिनु भएको छ।

मृत्यु हुनेमा झिर्‍रा निवासी अन्दाजी ४० बर्षकि शारदा अधिकारी रहेकी छन । भने गम्भीर घाईते झिर्‍रा निवासी अन्दाजी ३८ बर्षिय राधा अधिकारीलाई ठाडा प्राथमीक सवास्थ्य केन्द्रमा उपचार भइरहेको छ मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय