LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरम्पानीमा बिहीवार दिउसो लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा १ जना बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका ९ राजुपानी निवासी अन्दाजी १४ वर्षिय सन्दिप बिक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिएका छन ।

उनका अनुसार मुढा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्तिमा ट्राली फुत्कीएर दुर्घटना भएको थियो ।ट्रालिमा रहेका काठका मुढाले च्यापिएर बिकको घटनास्थल मै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय