LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी फोटोग्राफर संघको १७ औं साधारणा सभा तथा छैठौ अधिबेसन बुटवलमा सम्पन्न भएको छ ।

संघका पूर्ब अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले पानसमा दिप प्रज्वलन फोटो खिचेर उदघाटन गर्नुभएको साधारण सभा तथा अधिवेशनको संचालन माधव पन्थले गर्नुभएको थियो । संघको १७ औ् साधारण सभा तथा छैठौ अधिबेसनबाट नयाँ कार्यसमिति चयन भयको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष दिनेश अर्याल, बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भण्डारी, प्रथम उपाध्यक्षमा माधव प्रसाद पन्थ, द्वितिय उपाध्यक्षमा मनबहादुर क्षेत्री, महासचिवमा त्रिभुवन पाण्डे, सचिवमा कमला घर्ति, सह–सचिवमा गिता पंगेनी र कोषाध्यक्षमा काशिराम पोखरेल चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यहरूमा आकाश पन्थ, नविन खरेल, दिपक भट्टराइ, वेचन्दर यादव, ज्ञानप्रसाद पाण्डे, जिवन अर्याल, गिता कंडेल, सुरज भुसाल, लोकहरी पाण्डे, हिरा बहादुर थापा, थान प्रसाद डुम्रे चयन हुनुभएको छ भने लेखा समितिमा संयोजकमा दिपक पौडेल र बिष्णुप्रसाद पोखरेल चयन हुनुभएको छ । कार्यक्रमको अवसरमा बसन्तपुर फोटो प्रतियोगितामा ३ जना फोटोग्राफरलाई उत्कृष्ट तस्बिर खिचेको भनी नगद र सम्मानपत्रबाट सम्मानित गरिएको हाम्रा सहकर्मी सुजन न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय