LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिका ७ रुपन्देहीमा रहेको देउवापार ब्वाईजले शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले आजका युवाहरुमा रक्तदानको जागरुकता आउनु महत्वपूर्ण कुरा भएको बताउँदै यो जागरणले गर्दा धेरै युवाहरु सामाजिक क्षेत्रमा पनि नेतृत्व प्रदान गरिरहेको बताउनु भयो ।

 


उहाँले क्लवमा आवद्ध भएका युवाहरुलाई रक्तदानसंगै अरु विकास निर्माणका कामदेखि लिएर सचेतनाका कुराहरु र दुव्र्यसनविरुद्धको अभियानमा समेत सकृयता देखाउन आग्रह गर्नुभयो ।

देउवापार ब्वाईजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको संयोजक मनिष घिमिरे हुनुहुन्थ्यो भने संचालन देउवापार ब्वाईजका सचिव बिशाल पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय