LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सुजन न्यौपाने छत्रदेव

अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालीका वडा नम्मर ७ देउराली भुस्कात नेटा सडक खण्डको देउराली नजिकै गयराती ना.८ ख ६६४४ नम्मरको टिप्पर गुल्मी अर्घाखाँचीको सिमा क्षेत्र नेटा मा गिटि छोडि फरकने क्रममा राति ९ बजेर ३० मिनेट जादा टाईरेटले काम नगरदा स्टेरिङ कन्टोल बाहिर रहदा दुर्घटनामा परेको हो । ततकालै अर्घातोस प्रहरी चौकी र स्थानीय हरुको उदार र पहलमा घाइतेहरुलाइ ततकालै जिल्ला अस्पताल तम्घास गुल्मी पठाइएको थियो। टिप्परमा चालक दल सहित २ जना सवार रहेका थिय टिप्पर दुर्घटना बर्ष २७का स.न.पा–७ खाँचीका टिप्पर चालक रामलाल पुरीको मृत्यु भएको छ त्यस्तै बर्ष ३४का स.न.पा–७का रिशव के.शि गम्भिर घाईते भएका छन भनि , बर्ष ३२ का सितगंगा २ भुवनपाटा का नविन घिमिरे घाईते रहेका छन घाईते हरुलाई जिल्ला अस्पताल तम्घास गुल्मी पठाइएको थियो। टिपर सडकबाट ३३ मिटर तल झरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय