LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

दाङ लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको १५ औं बैठक आधा घण्टाको लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले संसदमा बिरोध जनाएपछि सभामुख तुलाराम घर्ती मगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादको लागि भन्दै बैठक आधा घण्टाको लागि स्थगित गर्नु भएको हो । संसद बैठकलाई संवोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संघीयता बिरोधी बजेट ल्याएको आरोप लगाउदै सदन अवरुद्द गर्ने जानकारी दिनु भएको थियो ।सरकारले ल्याएको बजेटले संघीयतालाइ बलियो बनाउदैन उहाँले भन्नुभयो,संघीयता यसरी सफल हुदैन ।

बैठकलाई सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले राजश्वको अनुमान गलत गरेको स्विकार्दै वर्तमान सरकारले सोही गल्ती दोहोर्याएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय