LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लायन्स क्लब अफ सैनामैना मलमलाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ सैनामैना मलमलाको अध्यक्षमा लायन्स तीर्थराज डुम्रे निर्वाचित हुनुभएको हो भने उपाध्यक्षमा जीवन घिमिरे निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सचिवमा ज्ञानप्रसाद पाण्डे र कोषाध्यक्ष पदमा नवीन पाण्डे निर्वाचित हुनुभएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सेकेन्ड बिडी जी डिस्ट्रिक्ट गवर्नर लाइन्स सन्दीप कसौधन, प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर पीएमजीएफ लाइन्स बालाराम भट्टराई र प्रमुख अतिथि वर्ष २४२५ को जोन चेयरपर्सन सुशीला शर्मा रहनुभएको थियो ।

क्लबको तर्फबाट लायन्स कृष्णप्रसाद शर्माले मन्तव्य दिनुभएको थियो । सोही अवसरमा नवनिर्वाचित टिमलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय