LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

भदौ २४
कृष्ण अधिकारी दाङ

लामो समयदेखी दाङमा कार्यथलो बनाएर दाङको तुलसीपुरमा गगन फार्मेसी सङ्गै नेपाली साङ्गीतिक क्षेत्रमा चम्किलो तारा जस्तै चम्कीरहेका गणेश गगनको नयाँ साङ्गीतिक कोसेली  टोट्क्या सल्ला सार्बजनिक भएको छ यसभन्दा अघि गायक डाँगीले दर्जनौं गीतमा आवाज सहित शब्द संगै एरेन्ज गरेका छन्र ।

गणेश डाँगी गगन नामक युटुबबाट सार्बजनिक गरिएको गीतमा पि एन साईला,रमेश डाँगी,निर्मला देबि बस्नेत,देबि बस्नेत,लिला कवर,हेमराज डाँगी, दिप श्रेष्ठ ,सरिता बुढाथोकी , मन्जु थापा र गणेश डाँगी गगनको स्वर रहेको छ भने एरेन्जररेकर्ड रमिक्सिङ हेमराज डाँगीले गरेका हुन

दाङ जिल्लाको शान्तिनगर ३ पातेटाकुरामा सुटिङ गरिएको टोट्क्या सल्ला नामक झ्याउरे गीतमा
अभिषेक मल्ल , अर्जुन रोका,दिप श्रेष्ठ ,शुलभ पौडेल, गणेश डाँगी गगन शाखिरा मगर,सुरक्षा मगर,तारा केसी,बिमला मगर,हिरा ठकुरी सहित हास्य कलाकार कृष्ण डाँगी , पूर्ण केसी,होताराम ओलीले अभिनय गरेको गीतमा निर्देशन,कोरियोग्राफी,कलर तथा सम्पादन अभिषेक मल्लले गरेका हुन ।
गीत श्याम चौधरीले खिचेका हुन भने भने ड्रोन महेश कुसुम्याले चलाएका थिए साथै गीतको भिडियो तयार पार्ने क्रममा फुटेज कलेक्सन खकेन्द्र केसी गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय