LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

तपाइको सानो सहयोगले कसैको जिवन बाच्न सक्छ । मात्र १० वर्षका सिजन कार्की अहिले म बाँच्न चाहान्छु ,म निको हुन चान्छु भन्दै मिडियामा आएका छन

उनि हुन रुपन्देही जिल्लाको कञ्चन गाउपालिका वाड न १ लौसा निवासी श्री सुन्दर कार्कीका छोरा वर्ष दशका सिजन कार्की हुन । उनि मतिष्कमा टिउमर भएका कारण काठमाडौँ मा अन्नपुर्ण न्युरोलोजि अस्पतालमा उपचार असम्भव भएकाले हालभारतको न्यु दिल्ली साकेट स्थित मेक्स सुपर स्पेसालेटी हस्पिटलमा उपचारको क्रममा रहेका छन । परिवारको आर्थिक अवस्था कमजोर भएको र काठमाडौँ मा अन्नपुर्ण न्युरोलोजि अस्पतालमा उपचार गराउदा भएको सबै पैसा सकिएको कारण र अहिले भारतको न्यु दिल्ली साकेट स्थित मेक्स सुपर स्पेसालेटी हस्पिटलमा उपचार गराउन ठुलो रकमको आवश्यक्ता पर्ने भएकोले सिजन काकीको उपचारको लागि पारिवारले आर्थिक सहयोगको अपेक्षा गरेको छ । कार्कीको उपचार निरन्तरता गर्नको लागि तपाई हाम्रो सहयोग आवश्यक छ । दश वर्षको सानो उमेरमा मतिष्क मा टिउमर जस्तो रोगलाई जितेर फर्कने छन आउनुस मिलेर सहयोग गरौँ । सहयोग गर्न बुबा तुलसा पाण्डे कार्कीको एभरेष्ट बैकको खाता न ०९९००५०१२०१५४५ मा रकम सहयोग गरि अथवा क्आर गरि सहयोग गर्न सक्नुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय