LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिकाको मुर्गियामा कार्यालय रहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औ अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
गत भदौ ३० गते अधिवेशन अन्तरगत निर्वाचनको तालिका तोकिएपनि अध्यक्षमा धेरै आकांक्षी भएपछि केही समयका लागि निर्वाचन स्थगित गरिएको थियो ।
यसैबीच सहकारीको संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति, निर्बाचन समिति तथा निर्वाचन समन्वय समितिको बिशेषपहल र सहयोगबाट नयाँ नेतृत्व सर्बसम्मत रुपमा चयन भएको छ ।
सावित्रा शर्माको अध्यक्षतामा निर्विरोध गठन भएको सहकारीको नयाँ समितिमा उपाध्यक्ष संगीता अधिकारी रहनु भएको छ ।
त्यसैगरी चिन्तामणि भुसाल सचिव, शुभासचन्द्र पौडेल सहसचिव र सिता कुँवर कोषाध्यक्षमा चयन हुनुभएको छ ।
सदस्यहरुमा बलराम भट्टराई, सिरश पोख्रेल, युबराज पाण्डे, मिना शर्मा चयन हुनुभएको छ ।
यसैगरी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हरिप्रसाद शर्मा र सदस्यहरुमा थानिश्वर न्यौपाने र शारदा रौतार चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय