LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कार्तिक ३, २०८१ शनिबार
महाराजगञ्ज । दियालो मेट्रो एसीले आफ्नो रात्रिकालीन बस सेवा शुक्रबार महाराजगन्जमा एक विशेष कार्यक्रमका बीच सुरु गरेको छ। यो सेवाले यात्रुहरूलाई कपिलवस्तुको महाराजगंज, बुटवल र काठमाडौंको कलंकी क्षेत्रमा सुविधाजनक यात्रा प्रदान गर्नेछ।

सेवा समय तालिका

महाराजगंजबाट साँझ ६.०० बजे

बुटवलबाट साँझ ९.०० बजे

काठमाडौंबाट साँझ ६.३० बजे

कलंकीबाट साँझ ७.००

दियालो मेट्रो एसीका संचालक नारायण मरासिनीका अनुसार यो सेवाले स्थानीय यात्रुहरूको लामो समयदेखिको माग पूरा गर्नेछ। स्थानीय सेवाग्राहीहरूले पनि यस सेवाको स्वागत गरेका छन्।

यात्रुहरूले निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गरी सेवा लिन सक्नेछन्स्

९८५७०७८०७२  ९८५७०७८०७३   ९८५७०७८०७४

यो नयाँ सेवाले यात्रुहरूलाई सुरक्षित र आरामदायी रात्रिकालीन यात्राको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय