LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

बुटवलबाट अर्घा जाने जिप झिमरुक ६ अर्गेलिमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको लु २ ख ६३२२ जिप झिमरूक ६ अर्गेलीमा दुर्घटना भएको हो ।

गौमुखि पाँच निवासि आठ वर्षीय सरोज केशि, गौमुखि ३२ वर्षीय सुनिता केसि, गौमुखि ४२ वर्षीय खिमा मल्ल, गौमुखिको ३७ वर्षीय सन्तलाल गरुङ , गौमुखि ५५ वर्षीय रेमलाल थापा, गौमुखि ५० वर्षीय मोति पुन, झिमरुक ८ कि ३२ वर्षीय साबित्रा बस्नेत, झिमरुक पाचको ६० वर्षीय कुम्भ जिजि, धनकुमारी जि सि, मदानेको ३८ वर्षीय सालिकराम कुवर वर्ष ५७ धनकुमारी गम्भीर भएको र तीन जनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय