LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

रुपन्देहीको सैनामैनाबाट २० जना जुवाडे पक्राउ परेका छन् । तिहारलाई लक्षित गर्दै तास खेलिरहेकोे अवस्थामा जुवाडेलाई पक्राउ गरि कार्वाहीका लागी अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता लक्ष्मी खनालले जानकारी दिईन् । ईलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले विशेष सुचनाको आधारमा नगद रकम सहित २० जनालाई पक्राउ गरिएको हो ।

रुपन्देही सैनामैना वडा न.११ र वडा न.८बाट तास खेलिरहेको अवस्थापमा एक समुहको खालबाट रु.१ लाख ७५ हजार १ सय ८५ र अर्को समुहबाट रु.४९ हजार ९ सय २ लाख २५ ८५ रुपियाँ नगद पैसा समेत बरामद भएको प्रहरीले जनाएकोे छ ।घटना अनुसन्धानमै भएकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने जुवाडेलाई म्याद थप गरि जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने अन्र्तगत कानुनी उपचारमा लागेको छ ।अवैध गतिविधी विरुद्ध रुपन्देही प्रहरी निर्मम भएर लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय