LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाण्डौ –

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । त्रिदेशीय खेलअन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा बेलुका पौने ७ बजे खेल्दैछ ।

अफगानिस्तानसँग नेपालले ११ वर्षपछि फुटबल खेल्दैछ । यसअघि सन् २०१३ मा काठमाण्डौमा भएको साफ च्याम्पियनशिपमा नेपाल र अफगानिस्तानबीच खेल भएको थियो । यो खेलमा अफगानिस्तान १–० ले विजयी भएको थियो ।

नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज अफगानिस्तानसँग टोली संयमित भएर खेल्ने बताएका छन् । नेपाल बुधवार भएको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४ गोलले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय