LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |
Window display of jewelry shop

आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६४ हजार रुपैयाँ रहेको थियो । पछिल्लो चार दिन यता सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार नौ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो भने चाँदीको भाउ अस्ति जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय