LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सुर्यपुरा साथि सञ्जाल द्धारा गौडहवा को शान्ति बजारमा आत्मा हत्या न्युनिकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।

सुनगाभा सामुदायिक विकास केन्द्र कञ्चन रुपन्देही र स्टारोम फाउन्डेसन नेपालको सहयोग तथा गौडहवा गाउपालिकाको समन्वयनमा सडक नाटक प्रदर्शन गरिएको हो ।

सडक नाटकमा बिशोर किशोरीहरुले स्थानिय सोत साधनको परिचालन गर्दै सचेतामुलक नाटक प्रस्तुत गरेका थिए ।

साप्ताकि रुपमा सञ्चालन हुने हाट बजारको शान्तिबजारमा प्रदशन गरिएको नाटकमा आत्मा हत्या गर्न सोच आउनु समस्या होइन यो एउटा रोग हो यसको उपचार हून्छ भन्ने सन्देश दिएको थियो ।

उक्त सडक नाटकमा रिंकला हरिजन सरिता हरिजन सावित्री आचार्य माया हरिजन पुनित केवट साधाना केवट लगाएतले अभिनय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय