LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

९ मंसिर, काठमाडौ । पूर्वराज्यमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य पदमबहादुर राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

आज बिहान आयोजित श्रद्धाञ्जली सभामा माओवादी अध्यक्ष प्रचण्ड, नेता तथा कार्यकर्तालगायतले पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । अध्यक्ष प्रचण्डले राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान गरे ।अध्यक्ष प्रचण्डले शोक वक्तव्य जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको उनले बताए ।

पूर्वराज्यमन्त्री राईको ५८ वर्षको उमेरमा शनिबार बेलुकी साढे ६ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय